स्टोरी « Khabarhub

एकीकृत समाजवादीमा झलनाथ गुट सकियो, घनश्याम गुट उदायो !

काठमाडौं- नेकपा एकीकृत समाजवादीले गत असारमा दशौं महाधिवेशन गरेर हलबाटै अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई निर्विरोध निर्वाचित गरेको थियो । उपाध्यक्ष, सचिवलगायत २१ सदस्यीय पदाधिकारीमा भने मंगलबार आन्तरिक निर्वाचन गरिएको छ । यसक्रममा उपाध्यक्ष उठेकी चर्चित युवा नेता रामकुमारी झाँक्री पराजित भएकी छिन् । एकीकृत समाजवादीको महाधिवेशनबाट ९३ जना…