Live on
Your Voice, Your Power
काठमाडौं - त्रिभुवन राजपथको काठमाडौंतर्फ रहेको नागबेली पहाडी सडक चिर्दै बग्ने झ्याप्ले खोलामा गएको असोज ११ गते राति गेग्रान सहितको पहिरोले यात्रु सवार गाडीहरू पुर्यो । कम्तिमा ३५ जनाको ज्यान गयो । पहिरो गएको घण्टौँसम्म पनि उद्धारकर्मीहरू गाडी पुरेको स्थानसम्म पुग्न सकेनन् । किनकी विश्व बैंकले विभिन्न शर्त राखी ऋण दिएर चौडा गर्न भित्ता ताछिएको…