Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा महामन्त्री मुकुल ढकाल एक्लिएका छन्। बुधबार पार्टी कार्यालय चमतीमा बसेको रास्वपाको बैठकमा महामन्त्री ढकालले ३८ जिल्ला घुमेर तयार पारेको रिपोर्टिङ प्रतिवेदन प्रस्तुत भएको थियो। उक्त प्रतिवेदनमाथि सामान्य छलफल सुरु भएलगत्तै उनको महामन्त्री पदन नै धरापमा पर्यो। महामन्त्री ढकालले केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए।…