स्टोरी « Khabarhub

चिसो मौसममा न्यानो कोठा : सावधानी नअपनाउँदा मृत्युको जोखिम

काठमाडौं - यतिखेर यो वर्षको चिसो मौसम चलिरहेको छ । चिसो मौसममा जाडो भएपछि न्यानो भएर बस्न सबैलाई मन हुन्छ । घरमा एअरकन्डिस्नर (एसी) नै लगाएर बस्न सक्ने क्षमता सबैको हुँदैन । त्यसैले, हाम्रो जस्तो विकासोन्मुख देशमा जैविक वस्तुहरू; जस्तै दाउरा, झ्याँस, कागजपत्र, सस्तोमा पाइने ग्यास हिटरलगायत बालेर बस्ने ठाउँ तातो बनाउने चलन छ ।…