स्टोरी « Khabarhub

‘१२ कक्षा सकेपछि बाबुआमाले पैसा दिन छाड्नुपर्छ’

काठमाडौ‌ं– बैतडी पञ्चेश्वर ४ निवासी रविना चन्द २० वर्षको उमेरमै मालबाहक गाडी चलाएर चर्चामा छिन् । मानिसहरुले उनलाई साहसी किशोरीका रुपमा चिनेका छन् । तर, उनीभित्र जति साहस छ, त्योभन्दा बढी स्वाभिमानी जीवन–दर्शन पनि छ। बुवाको व्यवसायलाई सघाउन रविना मालबाहक गाडीको चालक बनेकी हुन् । बैतडीमा बुवाको किराना र फेन्सी पसल छ । पसलको सामान…