Live on
Your Voice, Your Power
जबरजस्ती करणीको प्रयासमा जेल परेका पीडक धरौटीमा छुटेपछि यतिबेला पीडित महिलाले असुरक्षित भएको भन्दै आफ्नो सुरक्षाको लागि आह्वान गरेकी छन् । शिवपुरी –१ नुवाकोटकी (नुवाकोट–४२) ले पीडक जेलबाट छुटेपछि आफ्नो घरमा बस्न नसकेर आफन्तको शरण लिएर लुकेर बस्न बाध्य भएको बताएकी छन् । उनी भन्छिन्, ‘यो कुरा गाउँमै मिलाएको भए हुन्थ्यो किन प्रहरी चौकीसम्म पुगिस्…