Live on
Your Voice, Your Power
काठमाडौँ : संसारमा फूल कसलाई मन पर्दैन र ? फूलले वातावरण त सुन्दर बनाइदिन्छ नै । यसले अक्सिजन पनि दिइरहेको हुन्छ । त्यसैले पनि धेरैले आफ्नो घर वरिपरि फूल रोपेर घरको श्रृङ्गार गर्छन् । फूलले घरको सुन्दरता अझै बढाइदिन्छ । मीना श्रेष्ठ तामाङले भने घर वरिपरि मात्र फूल रोपेकी छैनन् । उनले फूललाई व्यवसायका रुपमा…