स्टोरी « Khabarhub

संविधानमाथि निगरानी : संशोधन किन ?

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरणका क्रममा संविधान संशोधनको विषय सम्झौता पत्रमै समावेश गरिएपछि नेपालको राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ । उक्त सहमतिपछि सत्तारुढ र प्रतिपक्षी दलहरुसँगै सरोकारवालादेखि आमनागरिकसम्म वर्तमान संविधानमा गरिने सम्भावित संशोधनबारे चासो र चिन्ता प्रकट भइरहेका छन् । गत असार १७ गते कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकारले…