Live on
Your Voice, Your Power
काठमाडौं- तत्कालीन नेकपा (माओवादी) ले व्यवस्थाविरुद्ध सञ्चालन गरेको १० वर्ष लामो सशस्त्र द्वन्द्वका क्रममा ज्यानै लिने गरी भएको आक्रमणलाई नजिकबाट अनुभव गर्ने नेतामा पर्छन्– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा । तत्कालीन विद्रोही पक्ष माओवादीले उनीमाथि ०५९ भदौ ८ गते दिउँसो पूर्व-पश्चिम राजमार्गअन्तर्गत कैलालीको पहलमानपुर बजार नजिकैको वन क्षेत्र आमखैयामा आक्रमण गरेको थियो ।…