स्टोरी « Khabarhub

कान्तिपुरका अध्यक्ष सिरोहियाको गिरफ्तारीले उब्जाएको प्रश्न

काठमाडौं-  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार अपराह्न थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयभित्रै पसेर प्रहरीले गिरफ्तार गरेको छ । धनुषा जिल्ला प्रहरी कार्यालयले जारी गरेको पक्राउ पूर्जीका आधारमा सिरोहिया पक्राउ परेका हुन् । सिरोहियाको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघका सभापति, नेपाल मिडिया सोसाइटी, मानवअधिकारकर्मी र राजनीतिक दलका नेताहरुले समेत आपत्ति जनाएका छन् । गृहमन्त्री रवि लामिछानेले…