Live on
Your Voice, Your Power
काठमाडौं– निजी दूरसञ्चार कम्पनी एनसेल लामो समयदेखि विवादको पर्याय बन्दै आएको छ । मुख्यतः शेयर खरिद/बिक्रीमा लाग्ने पुँजीगत लाभकर र त्यसमा जोडिएका शक्तिशाली पात्रहरूका कारण एनसेल वर्षौदेखि विवादमा तानिँदै आएको हो । एनसेलको प्रत्येक शेयर खरिद–बिक्री पिच्छे नै सनसनी फैलने गरेको छ । विवादको पछिल्लो श्रृङ्खला मलेसियन कम्पनी आजियाटा बहार्ड ग्रुपले गत १ डिसेम्बर २०२३…