Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । एमाले अध्यक्ष ओली नेपालमा प्रधानमन्त्री भएर शासन सत्ता सञ्चालन गर्ने ३८ औं व्यक्तिमा पर्छन् । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको रेकर्डअनुसार सरकारको नेतृत्व गरेको हिसाब गर्ने हो…