Live on
Your Voice, Your Power
काठमाडौं– गत वर्ष बाँदर धपाउँदै गर्दा दोलखाको मेलुङ गाउँपालिका वडा नं. ७ भिरबारी निवासी लक्ष्मी श्रेष्ठको भिरबाट लडेर मृत्यु भयो । त्यहाँका भवानी भण्डारी, कमला कार्की लगायतका दर्जनौँ व्यक्तिलाई बाँदरले टोकेर घाइते बनाइसकेको छ । बालबालिकाहरू विद्यालय जाँदा बाटोमै बाँदरले तर्साउने, लखेट्ने र घाइते बनाउने गरेको छ । त्यहीकारण बालबच्चालाई अभिभावकले पुर्याउनुपर्ने कि त विद्यालय…