Live on
Your Voice, Your Power
काठमाडौँ– हुम्लाको सिमकोट विमानस्थलमा आज बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट जोगिएको छ । सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा टायर पन्चर्ड भएको हो । जहाजको पछाडिको टायर पन्चर्ड…