Live on
Your Voice, Your Power
आवश्यक सामग्री : दूध, फटाएर छेना बनाउने – १ लिटर (मिल्क पाउडर प्रयोग गर्ने भएमा छेना चाहिँदैन ।) चिनी – स्वाद अनुसार ताजा क्रिम– आधा चिया कप केसर – एक चिम्टी पिसेको अलैँची– ४ दाना बेकिंग पाउडर– १ चम्चा (सानो चम्चाको) सजाउनको लागि काटेको बदाम– १ चम्चा (ठूलो चम्चाको) अण्डाको सेतो भागमात्र– १ दाना (यदि…