Uncategorized « Khabarhub

‘संघीय निजामती सेवा विधेयक’ पारित गर्न राष्ट्रियसभा सदस्यको माग

काठमाडौँ– राष्ट्रियसभाका सांसदले ‘सङ्घीय निजामति सेवा विधेयक’ जतिसक्दो चाँडो संसदबाट पारित गरी जनतालाई सुशासनको अनुभूति दिन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद उदया शर्मा पौडेले भनिन्, “स्थायी सरकार निजामति सेवालाई मनोमानी चलाउनु भनेको पारदर्शीता नहुनु हो, त्यसैले जतिसक्दो चाँडो राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन र सुशासनको प्रत्याभूति गराउन विधेयक अगाडि बढाउन आग्रह…