Uncategorized « Khabarhub

यसरी सजिलै बनाउन सकिन्छ नेवारी खाना चटामरी

आवश्यक सामग्री - चामलको पिठो  – १ के.जी. मासु अण्डा, किमा      – इच्छा अनुसार नुन   – स्वाद अनुसार तेल   – २०० मि.लि. पानी – आवश्यकता अनुसार मुङ पिठो  – २०० ग्राम बनाउने विधि - -पिठोलाई नुन राखी पानीले मुसेर ठिक्क लेदो बनाउने केही बेर छोपेर राख्ने । --बाक्लो तावामा एक चम्चा तेल तताउने । -डाडुले…