Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभागको सूचकको रुपमा खोटाङमा कार्यरत ४२ वर्षीय भोला सिंहको आफ्नै भाइले हत्या गरेका छन् । ३१ वर्षीय भाइ साजन सिंहले शुक्रबार राति धारिलो हतियार प्रहार गरी भोलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार मोरङको विराटनगर महानगरपालिका–५ पृथ्वी चोक घर भएका सिंह दाजुभाइबीच घरायसी…