Uncategorized « Khabarhub

खसीबोका चोरेको आरोपमा एकजना पक्राउ

मोरङ– खसी–बोका चोरेको आरोपमा मोरङको सुन्दरहरैंच नगरपालिकबाट एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–७ बस्ने २७ वर्षीय डम्मर कटुवाल हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार शुक्रबार दिउँसो १ बजे सुन्दरहरैचा–३ गछियाका जीवन खड्काको बाख्राको खोरबाट अन्दाजी ३० केजीको सेतो रंगको र अन्दाजी १८ केजीको कालो पेटारे…