Live on
Your Voice, Your Power
विराटनगर– विराटनगरको बाल सुधार गृहबाट चार जना किशोरहरू भागेका छन् । बालबिझ्याँइका मुद्दामा सजायँ पाएका र पुर्पक्षका लागि अदालतले उनीहरुलाई सुधार गृहमा पठाएको थियो । शुक्रबार राति सुधार गृहको तीन तल्ला माथिबाट हाम्फालेर उनीहरु भागेको प्रहरीको अनुमान छ । बाल सुधार गृहबाट भागेकामध्ये तीन जना जबरजस्ती करणीको मुद्दामा सजाँय पाएका र एक जना हातहतियार खरखजनाको…