Live on
Your Voice, Your Power
काठमाडौँ– भक्तपुरको सूर्यविनायक नगरपालिका – ७ घ्याम्पे डाँडाको जंगलमा सरकारी गाडीभित्र अश्लिल क्रियाकलाप गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री, गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ । कार्की र महिला गाडीभित्र अश्लिल गतिविधि गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो…