Live on
Your Voice, Your Power
काठमाडौँ– सताब्दी पुरुष सत्यमोहन जोशी ९ दिनको उपचारपछि घरफर्किएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई गत २६ गते ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो । उनलाई श्वासप्रश्वास, छातीको संक्रमण र मुटुको चालमा गढबढी देखिएको थियो । जोशीको स्वास्थ्य सुधार भई हिड्डुल गर्न सक्ने भइसकेको अस्पतालले जनाएको छ । अस्पताल बसाईको क्रमा उनको खानपिन पनि सामान्य…