Uncategorized « Khabarhub

एकता देखिन नसकेको ‘जी सेभेन’ सम्मेलन

औद्योगिक देशका नेताहरूले बेलायतको समुद्र किनारमा धेरै फोटा खिचे, उनीहरूले एक परम्परालाई निरन्तरता दिए तर अहिलेको समयमा विश्वमा देखा परेको चुनौती सामना गर्ने कुनै निश्चित उपाय पहिल्याउन भने सकेनन् । अन्तर्राष्ट्रिय क्रियाकलाप समन्वय गर्ने कुनै महत्वकांक्षा र समय थियो भने त्यो गत हप्ता थियो तर धनी देशका नेताहरू आफ्नो राष्ट्रिय स्वार्थमा मात्रै केन्द्रित भए ।…