Uncategorized « Khabarhub

 नबिल बैंकले ल्यायो ‘नबिल जिन ए’ एकाउन्ट

काठमाडौँ– नबिल बैंकले ‘नबिल जिन ए’ एकाउन्ट ल्याएको छ । ‘नबिल जिन ए’ एकाउन्ट नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरी ल्याइएको हो । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गरिएको नबिल बैंकले बिश्वस्त लिएको छ । यसमा नेपाल टेलिकम र एनसेलको दुई जीबी डेटा प्याकेजको विशेष सुविधाका साथै थुप्रै प्रबिधिमैत्री सेवाहरु…