Live on
Your Voice, Your Power
नियमित समयमा भोजन गर्ने मानिसहरुमा दैनिक दुई पटक दिसा हुनु स्वभाविक हो । तर यो भन्दा कम वा बढि पटक दिसा भएमा पेटसम्बन्धी समस्या हुनसक्छ । पेट र दिसासम्बन्धीका केहि जानकारी यहाँ चर्चा गर्दैछौ । हामीले खाएको खाना आमाशय–सानो आन्द्रा–ठूलो आन्द्रा हुँदै पचेपछि पेटको तल्लो भागमा आएर जम्मा हुन्छ । पचिसकेको खानेकुरा दिसाथैलीमा भरिएको सूचना…