Uncategorized « Khabarhub

त्रिदेशीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौँ– नेपाल क्रिकेट संघ(क्यान)ले त्रिदेशीय टी-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता वैशाख ४ देखि ११ गतेसम्म हुनेछ । उक्त खेलमा घरेलु टोली नेपालले मलेसिया र नेदरल्यान्डसँग खेल्नेछ । टियु क्रिकेट मैदानमा आयोजना हुने टी-ट्वान्टी सिरिजको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल बैशाख ४ गते…