Live on
Your Voice, Your Power
काठमाडौँ– विश्व मुख स्वास्थ्य दिवस मनाइने भएको छ । समाज डेण्टल हस्पिटलको सहकार्यमा डेन्टल एशोसियसनले शनिबार विविध कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै मार्च २० मा विश्व मुख स्वास्थ्य दिवस मनाउन लागिएको आयोजक संस्थाले जानकारी गराएको छ । कार्यक्रममा वरिष्ठ दन्त चिकित्सक सुवास घिमिरेले मुख स्वास्थ्यको औचित्यबारे प्रष्ट पारे…