Live on
Your Voice, Your Power
काठमाडौँ– मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ । तराई मधेस राष्ट्रिय परिषद्ले माइतीघरमा आयोजना गरेको कार्यक्रममा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको हो । सो क्रममा सहभागीहरुले प्रदेश दुईको लोकसेवामा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई क्षमता अनुसार १० प्रतिशत आरक्षण…