Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपाको प्रचण्ड–नेपाल समूहका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा माग गरेका छन्। नेता रावलले अंसैवधानिक कदमको आत्मआलोचना गरी प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिए ओलीप्रति…