Live on
Your Voice, Your Power
काठमाडौँ- म्यादी ज्वरो अर्थात टाइफाइड एक प्रकारको ज्वरो हो । प्राय : गर्मीमा हुने भनिए पनि चिसो मौसममा टाइफाइड हुँदै नहुने हैन । दुसित पानी र प्रदुषित खाद्य पदार्थको सेवनबाट यो रोग लाग्छ । टाइफाइड हुँदा शरीर शिथिल हुनगइ एक्कासी ज्वरो बढ्छ । बाहिरको खाना बढी रुचाउने भएकाले यो रोगबाट केटाकेटीहरु बढी प्रभावित हुने गर्दछन्…