Uncategorized « Khabarhub

अदुवाको भाउ घटेपछि किसानमा निराशा

इलाम– अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन (४० किलो) ६ हजार रुपैयाँसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन एक हजार रुपैयाँ मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन बीउ अदुवाको…