Uncategorized « Khabarhub

वाणिज्य विभागको निर्देशनपछि लक्ष्मी र श्री स्टिलले घटाए मूल्य

काठमाडौँ– व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घट्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो रु चार–चार मूल्य घटाएका हुन् । लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्यमा उक्त रकम घटाएर नयाँ मूल्य रु ७७ कायम गरेका छन् । यसअघि उक्त दुई उद्योगले रु ८१ (भ्याट बाहेक)…