Live on
Your Voice, Your Power
काठमाडौँ- समाजसेवी मित्रसेन दाहालको निधन भएको छ । शुक्रबार बिहान हृदयाघातका कारण उनको निधन भएको हो । २०१९ सालामा ओखलढुङ्गाको रामपुरमा जन्मेका दाहाल काठमाडौँको चावहिलमा बस्दै आएका थिए । पारिवारिक स्रोतका अनुसार दाहाल बिहान आज बिहान करिब पौने आठ बजे घरमा अचानक अस्वस्थ भएका थिए । उनलाई तुरुन्तै ओम अस्पताल पुर्याइएकोमा चिकित्सकहरुले पौने दश बजे…