Uncategorized « Khabarhub

प्रभु बैंकद्वारा महिला ट्रेकिङ्ग उद्यमीहरुलाई सहुलियत कर्जा प्रदान

काठमाडौँ– प्रभु बैंकले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा महिला ट्रेकिङ्ग उद्यमीहरुलाई सहुलियत कर्जा प्रदान गरेको छ । बैंकले सहयात्रा समृद्धिको कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउपालिका, वडा नं ३, फाकदिङका विभिन्न २४ महिला ट्रेकिङ्ग उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको हो । प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ्ग उद्यमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त…