Uncategorized « Khabarhub

पाकिस्तानको आतङ्कवादी पूर्वाधार: भारतले विश्वमञ्चमा खोल्यो वास्तविकता

पछिल्ला दिनहरूमा भारतले पाकिस्तानमा अवस्थित आतङ्कवादी पूर्वाधारहरूबारे विश्वसमुदायलाई गम्भीर रूपमा सतर्क गराउँदै आएको छ। अपरेशन सिन्दूरपछि भारतले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा पाकिस्तानको भूमिमा सक्रिय रहेका आतङ्कवादी संगठनहरू र तिनको संरक्षण गर्ने राज्य संरचनाको विषयमा तथ्यसहितको प्रस्तुति गर्दै आएको छ। भारतको कूटनीतिक र रणनीतिक सक्रियताले पाकिस्तानलाई पुनः FATF को ग्रे लिस्टमा राख्न अन्तर्राष्ट्रिय दवाब सिर्जना गरेको छ।…