Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले रमेश लेखक गृहमन्त्रीमा रहेकै अवस्थामा भिजिट भिसा प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिन हुन नसक्ने बताएका छन् । रावलले भिजिट भिसा प्रकरणलाई गम्भीर विषय भन्दै निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन् । ‘गृहमन्त्रीमाथि समेत प्रश्न उठेको छ। निज गृहमन्त्री पदमा रहेर निष्पक्ष र स्वतन्त्र छानबिन हुनसक्ने…