Live on
Your Voice, Your Power
सिरहा– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज तथा इलाका प्रशासन कार्यालय लहान सिरहाको अगुवाइमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा अधिकांश पसलको व्यवसाय दर्ता नगरिएको, दर्ता भएका व्यवसायको नवीकरण नभएको, खरिद बिक्रीको बिजबिजक नभएको तथा मूल्यसूची नराखिएको भेटिएको छ । अनुगमन टोलीले यस्ता पसललाई जरिवाना तोकेको छ । जसमा अनिता जनरल स्टोर्सलाई २० हजार, समाया ट्रेडर्सलाई…