Uncategorized « Khabarhub

सीमा क्षेत्रमा मुक्त हलियाको घर निर्माणमा रोक नलगाएको ‘एसएसबी’को स्पष्टोक्ति

कञ्चनपुर– भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक नलगाएको स्पष्ट पारेको छ । घर निर्माणमा एसएसबीले रोक लगाएको भन्ने प्रकाशित समाचारको खण्डन गर्दै उसले कुनै अवरोध सिर्जना नगरिएको स्पष्ट पारेको हो । केही सञ्चारमाध्यमहरूले झण्डै २ वर्ष पुरानो भिडियो प्रयोग गरेर एसएसबीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ व्रम्हदेवका…