Live on
Your Voice, Your Power
दोहा– कतार एयरवेज सिम्प्लिफ्लाइङको अडिट अन्तर्गत एयरलाइन प्यासेन्जर एक्स्पिरियन्स् असोसिएशन (एपेक्स) स्वास्थ्य सुरक्षामा डायमण्ड दर्जा हासिल गरेको छ । डायमण्ड अर्थात् सर्वोच्च दर्जाकतार एयरवेजको कोभिड–१९ सुरक्षा मापदण्डको विस्तृत मूल्याङ्कन पश्चात् एपेक्स तथा विश्वव्यापी उड्डयन मार्केटिङ परामर्शदाता सिम्प्लिफ्लाइङले एयरलाइनलाई प्रदान गरेको हो । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले भने, “एक अग्रणी एयरलाइनको…