Uncategorized Archives | Page 144 of 294 | Khabarhub Khabarhub

म्यामारका लागि भारतीय राजदूतद्वारा योङगोन कोभिड-१९ उपचार केन्द्रलाई खाद्य सामग्री सहयोग

म्यानमार– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वको स्वास्थ्य प्रणालीलाई तहसनहस बनाएको छ भने अर्थतन्त्रलाई धराशायी बनाएको अवस्था छ । यस्तो संकटको अवस्थामा गरिब तथा कमजोर मुलुकहरु निकै समस्यामा परेका छन् । ती मुलुकहरुमा दैनिक उपभोग्य सामग्रीको पनि अभाव हुने स्थिति सिर्जना भएको छ । यस्ता अति संकटमा परेका मुलुकहरुलाई सम्पन्‍न मुलुकहरुले विभिन्‍न किसिमका…