Uncategorized « Khabarhub

बर्डफ्लुको संक्रमण देखिएपछि भारतमा हजारौँ पन्छी मारिँदै

काठमाडौँ– कोरोना कहरसँगै भारतमा बर्डफ्लुको संक्रमण पनि देखिएको छ । भारतका विभिन्न राज्यमा हाँस र कागमा फ्लुको संक्रमण देखिएपछि हजारौं पन्छी मार्न थालिएको छ। विभिन्न राज्यमा ठूलो संख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लु भएको थाहा पाएका थिए। भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ। केन्द्र सरकारले उच्च सतर्कता जारी गर्दै संक्रमण फैलन…