Uncategorized « Khabarhub

भारतीय राजदूत क्वात्राले दिए दशैंको शुभकामना

काठमाडौं-नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले विजय दशमीको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन्। सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत राजदूत क्वात्राले नेपालीहरुलाई दसैंको शुभकामना दिएका हुन्। असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजय दशमी भएको भन्दै उनले यो पर्वले राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भनि कामनासमेत गरेका छन्। ‘असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको…