Uncategorized « Khabarhub

तिहारको रौनक: भक्तपुरमा धमाधम बन्दैछन् माटोका पाला (फोटो फिचर)

काठमाडौं – हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहारको रौनक शुरु भइसकेको छ । उज्यालोको यो चाडमा दियो बाल्ने प्रचलन छ । तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदाय माटाका भाँडा बनाउनमा व्यस्त छन् । बोलाछें, ठीमी, ब्यासी, पोटरी स्क्वायरलगातका स्थानमा तिहारका लागि चाहनिे माटाका भाँडा बनाइन्छन् । तिहारमा माटोका पालाको अत्यधिक माग हुने गर्छ । माटोको…