Live on
Your Voice, Your Power
काठमाडौँ– वीर अस्पतालका १६ चिकित्सकले राजीनामा दिएका छन् । वीर अस्पतालको आकष्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् । उनीहरूले निरन्तर पेस गर्दा पनि आफ्ना मागहरू पूरा नभएको भन्दै अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन्। पत्रमा अस्पतालले दशैँको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको…