Live on
Your Voice, Your Power
बागलुङ- रोजगारीका क्रममा बेलायतमा रहेका नेपालीले धौलागिरि अस्पताल, बागलुङलाई कोरोना सङ्क्रमणका विरामीका लागि रु दुई लाख पर्ने अक्सिजन मेसिन सहयोग गरेका छन् । बागलुङको काठेखोला गाउँपालिका कर्लिम घर भई बेलायतमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए), बेलायतका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष नारायणदत्त कँडेलको पहलमा मेसिनका लागि रकम संकलन भएको हो । अस्पताल व्यवस्थापन…