Uncategorized « Khabarhub

भारतीय सेना प्रमुख नरवणे कात्तिक १९ गते नेपाल आउने

काठमाडौं- भारतीय सेना प्रमुख जनरल मनोज मकुन्द नरवणे कात्तिक १९ गते नेपाल भ्रमणमा आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख नरवणे कात्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकोछ । निर्देशनालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतीय सेना प्रमुखको नेपाल भ्रमण…