Live on
Your Voice, Your Power
हेटौंडा– गौरीटार आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई रिद्धि सिद्धि सिमेन्टले सहयोग गरेको छ । हेटौडामा आयोजित कार्यक्रमकाबीच कोरोना संक्रमणमा परेका ६२ जना संक्रमितलाई फलफूल, रोग प्रतिरोधातमक शक्ति बढाउनका लागी सोहि अनुसारको खाद्य सामाग्री, संक्रमित भई आईसोलेसनमा रहदा पनि निरन्तर घर परिवारसंग समपर्क बनाई राख्नका निमित्त नेपाल टेलिकमको २०० बराबरको रिर्चाजकार्ड र एक थान तातो पानी खाने…