Uncategorized « Khabarhub

दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण तीव्र रुपमा

काठमाडौँ- दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम तीव्र रुपमा अघि बढेको छ । अहिले पहिलो चरणको निर्माणको काम ८५ प्रतिशत सकिएको छ । आजै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्माणाधीन बञ्चरेडाँडाको अवलोकन गरेका छन् । अवलोकनपछि उनले यही असोज महिनाभित्र ल्याण्डफिल साइटको पहिलो चरणको निर्माण सकिने जनाउँदै आगामी कात्तिक पहिलो सातादेखि फोहर विसर्जन गर्न सकिने बताए…