Uncategorized « Khabarhub

पूर्बमन्त्री बिष्टको पहलमा गुल्मी पहिरोका घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट ल्याइयो काठमाडौं

काठमाडौं - पूर्बमन्त्री गोकर्ण विष्टको पहलमा गुल्मीको इस्माको मल्दीमा पहिरोमा घाइते भएका पाँच जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । पहिरोमा घाइते भएका इस्मा –१ का पाँच वर्षीय अयुष खत्री, ६४ वर्षीय टीकाबहादुर खत्री, ९० वर्षीया पुतली खत्री, २२ वर्षीया सिर्जना सारु र २५ वर्षीय वसन्त सारुलाई गुल्मीका सांसदसमेत रहेका विष्टले उपचारका…