Live on
Your Voice, Your Power
गाजा - हमास विद्रोही इजरायलका ३४ बन्दी रिहा गर्न सहमत भएको छ। हमास इजरायलसँगको युद्धविराम सम्झौताको एक भागका रूपमा ३४ बन्दीलाई रिहा गर्न तयार भएको हो । प्यालेस्टाइनी सञ्चारमाध्यमका अनुसार हमास युद्बविरामको अवस्थामा ती बन्दी रिहा गर्न तयार रहेको जनाएपछि मध्यपूर्वमा शान्ति फर्किने अनुमान गरिएको छ। ‘गाजा स्ट्रिपमा शासन गर्ने प्यालेस्टिनी समूहले बन्दीहरूलाई रिहा गर्न…